April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

अर्थमन्त्रीज्यु बजेट बनाउँदा मजदुर र किसानलाई सम्झिनुस : सीके राउत

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १६:४३
अर्थमन्त्रीज्यु बजेट बनाउँदा मजदुर र किसानलाई सम्झिनुस : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी बजेट मानवकेन्द्रित बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा जारी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले विदेशमा गएका मजदुर र गाउँका किसानको तस्बिर अघि राखेर बजेट बनाउन सुझाए ।

“बजेट बनाउँदा कमसेकम तपाईंले विदेशमा गएका मजदुरहरूको तस्बिर अघि राख्नुस्,” उनले भने, “गाउँमा रहेका किसान मेलापात गएर फर्किन्छन्, आफ्नो बच्चाको समक्ष नजवाफ हुन्छन् । उनीहरूको तस्बिर राखेर बनाउनुस् । प्रेम आचार्यहरूले गरेर खाने वातावरण बनोस् ।”

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २६, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।