November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रहरी प्रमुखलाई खुट्टा नकमाइ पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १0:५१
प्रहरी प्रमुखलाई खुट्टा नकमाइ पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइ अनुसन्धान गर्न र जो मुछिएका छन् सबैलाई पक्राउ गर्न प्रहरी नेतृत्त्वलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रमुख वसन्त कुँवरलाई गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो रहेको भए पनि पक्राउ गर्न निर्देशन दिएका थिए ।

“आईजीपीले गृहमन्त्रीसँग बालकृष्ण खाँणको पनि नाम मुछिएको र पक्राउ गर्ने अवस्था आएको बारेमा जानकारी गराउनुभएको थियो,” गृह मन्त्री स्रोतले बाह्रखरीसँग भन्यो, “गृहमन्त्रीले यो प्रकरणमा पक्राउ गर्नुपर्ने कसैलाई पनि नछाड्न आदेश दिनुभएको छ ।”

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्