July 15, 2024 | सोमवार, असार ३१, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

टोपबहादुरको पत्र : बिरामी भएकाले बैठकमा उपस्थित हुन सकिनँ

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १५:३४
टोपबहादुरको पत्र : बिरामी भएकाले बैठकमा उपस्थित हुन सकिनँ

काठमाडौं । नेकपा (एमाले)का निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएकाले संसद् बैठकमा उपस्थित हुन नसकेको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका छन् ।

सचिवालय स्रोतले दिएको जानकारीअनुसार उनले आफू बिरामी भएको व्यहोराको पत्र पठाएका हुन् । तर, पत्र भने दर्ता भइसकेको छैन ।
सांसद रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा छन् । पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् ।

यता, एमालेले उनलाई आजै सचिव पदबाट निलम्बन गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १५:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्