April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

मनै लोभ्याउने खुल्यो पाँचतारे होटल

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० ११:४४
मनै लोभ्याउने खुल्यो पाँचतारे होटल

काठमाडौं । सुनसरीको धरान रोडस्थित सुविधा सम्पन्न पाँच तारे होटल सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा पाँचतारे होटल सोल्टी सञ्चालनमा ल्याइएको हो ।

दुई अर्ब लगानीमा बनेको होटल बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । यो होटल इटहरी चोकदेखि धरानतर्फ रहेको छ । यो होटल पूर्वकै पहिलो अत्याधुनिक होटल भएको सञ्चालकको दाबी छ ।

होटलमा ८० वटा कोठा, एकहजार अटाउन सक्ने पाँचवटा ब्याङ्क्वेट हल, तीनवटा रेस्टुरेन्ट, स्पा, साउना बाथलगायतको सुविधा छ । व्यवस्थापक यादव पाण्डेका अनुसार मोरङ सुनसरी क्षेत्रको पहिलो पाँचतारे होटलले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्नेछ ।
सातसयजना अटाउने हल, स्वीमिङ पूल, स्पालगायत लगायतले पर्यटकलाई लोभ्याउने उनको भनाइ छ । सोल्टीको पूर्वमा खुलेको पहिलो आउटलेट हो भने नेपालमा चौथो ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ४, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट