sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारको नीति तथा कार्यक्रम कागजी खोस्टो होइन : नेपाल

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १२:१0
सरकारको नीति तथा कार्यक्रम कागजी खोस्टो होइन  : नेपाल

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम कागजी खोस्टो मात्र नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले दस्तावेज आफैँमा पूर्ण नहुने बताए । छलफल र सल्लाह-सुझावको आवश्कता पर्ने भन्दै उनले यो सकारात्मक भएको उल्लेख गरे ।

नीति तथा कार्यक्रममा समस्याको पहिचान र त्यसको समाधानका विषय पनि उल्लेख रहेको उनले बताए ।

“विभिन्न विचार व्यक्त भएको छ । राम्रो विचारको अवश्यक सम्बोधन हुनेछ र प्रधानमन्त्रीले ध्यान दिनुहुनेछ,” उनले भने, “यसको कुनै अर्थ छैन भन्ने पनि आएको छ । मैले पनि मनन गरेँ, काजगको खोस्टो मात्र छ कि भनेर हेरेँ, तर मैले हेर्दा त्यस्तो पाइनँ । अर्थतन्त्रको पुनरुत्थान, सुशासन र विकास तथा समाजिक न्याय र राष्ट्रिय हितको विषय अघि सारिएको छ ।”

नीति तथा कार्यक्रममा गणतन्त्रलाई बलियो बनाउँदै समाजवदोन्मुख अर्थतन्त्र र समावेशीमूलक समाजको निर्माणलाई प्राथमिकता दिइएको उनले बताए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ ८, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid