May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

नेपालको अर्थतन्त्र, श्रीलंका बन्दै छ भन्ने हल्ला हो : प्रधानमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १६:४३
नेपालको अर्थतन्त्र, श्रीलंका बन्दै छ भन्ने हल्ला हो  : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्रीले अर्थतन्त्र दबावमा रहेको स्वीकार गरेका छन् । तर श्रीलंका बन्दैछ भन्नेर अनावश्यक आतंक सिर्जना गर्न नहुने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभा सदस्यहरुले उठाएको प्रश्नको मंगलबार जवाफ दिँदै उनले अर्थतन्त्र दबाव र अप्ठ्यारोमा रहेको बताए ।

‘संकटमा त छ, तर श्रीलंकाको स्थितितिर जाँदै छैन । हाम्रा सूचकहरुले त्यस्तो देखाउँदैन,’ उनले भने, ‘अनावश्यक आतंक सिर्जना गर्ने झुटो कुरा हामी कसैले पनि गर्नु हुँदैन ।’

अर्थतन्त्रलाई सुदृढ गर्न राजश्व वृद्धि गर्नुपर्ने उनले बताए । यसका लागि भन्सार नीति दह्रो बनाउनुका साथै चोरी पैठारी रोक्न कठोर बन्नुपर्ने, करको दायरा बढाउनुपर्ने भ्रष्टाचारलाई दृढताका साथ नियन्त्रण गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १६:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।