sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एमालेले स्टन्टबाजी गर्दै छ : हितराज पाण्डे

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १३:१३
एमालेले स्टन्टबाजी गर्दै छ : हितराज पाण्डे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिएपछि नेकपा (एमाले)का सांसदहरुले हुटिङ गरेका छन् ।

माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार भएको आरोप लगाएपछि एमालेले संसद् बैठक अवरोध गरेका थियो । त्यसमा बोल्नका लागि समय मागेपछि हितराजले समय मागेका थिए । उनलाई सभामुख घिमिरेले समय दिएपछि एमाले सांसदहरुले संसद्ले संसद्मै नाराबाजी सुरु गरेका थिए ।


माअ‍ोवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले भने एमालेले सभामुखसँग भएको छलफलविपरीत स्टन्टबाजी गरेको आरोप लगाएका छन् ।

“यो सार्वभौम संसद् हो, यहाँ सबैले कुरा राख्न पाइन्छ,” पाण्डेले भने, “सभामुखज्यूसँगको छलफलमा आआफ्ना कुरा राख्ने र बैठक अघि बढाउने समझदारी एमालेले उल्लंघन गरेको छ ।”
उनले एमालेले भित्र एउटा समझदारी गरेर संसद्मा स्टन्टबाजी गरेको भन्दै त्यस्तो कार्यले संसदीय मर्यादालाई सहयोग नगर्ने बताए ।

उनले प्रधानमन्त्रीले नै जवाफ दिने कार्यक्रम कार्यसूचीमा रहेको भन्दै एमालेले के खोजेको भन्दै प्रश्न उठाएका थिए । पाण्डे बोलेपछि एमाले सांसदहरु बेल घेराउ गर्दै नाजाबाजीमा उत्रिएका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid