sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बजेटबारे बाबुरामको टिप्पणी- क्रमभङ्गको माग भइरहेछ, पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:१६
बजेटबारे बाबुरामको टिप्पणी- क्रमभङ्गको माग भइरहेछ, पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न

काठमाडौं । नेपाल समाजवादीका पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ बजेटमा केही प्रशासनिक र नीतिगत सुधारका कुरा भए पनि मूल दिशा विगतकै निरन्तरतामा भएको टिप्पणी गरेका छन्।

सरकारको सोमबार प्रस्तुत गरेको बजेटले नयाँ केही दिन नसक्ने उनको भनाइ छ।

‘अझै चिन्ताजनक कुरा चाहिँ हाम्रो बजेटको दुइतिहाई हिस्सा साधारण खर्चमा जान्छ भने बाँकी एक तिहाइ मध्ये पनि पूँजीगत खर्च (रु.३खर्ब२अर्ब) भन्दा वित्तीय व्यवस्थापन भनिने ऋणको सावाँ व्याज भुक्तानी (रु.३खर्ब ७अर्ब) बढी हुन थालेछ’, उनले भनेका छन्।

कमजोर अर्थतन्त्रले ऋण पासोमा पनि पर्दै गइरहेको बताए।

उनले भने, ‘ठुलो संरचनात्मक परिवर्तन र क्रमभङ्गको माग गरिरहेछ भन्ने प्रस्टै छैन र ? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न भन्ने कहिले बुझ्ने होला।’

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid