July 19, 2024 | शुक्रबार, साउन ४, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

सेयरमा चलखेल गर्नेहरु रोइरहेका छन् : अर्थमन्त्री महत

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० ११:0२
सेयरमा चलखेल गर्नेहरु रोइरहेका छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा बढी कमाउनेलाई करको दायरामा ल्याउँदा बजारमा गलत भाष्य प्रवाह भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘पोष्ट-बजेट डिस्कसन’ बढी कमाउनेले कर नतिर्ने चलखेल गरेको बताए ।

“सेयर बजारलाई नै पेसा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्छ । बजारमा यस्तो ग्रुपले रूवाबासी चलाएको छ,” उनले भने, “हामीले कुनै स्वार्थ राखेका छैनौँ । यसलाई व्यवसाय बनाएकाले कर तिर्नुपर्छ । अनावस्यक हल्ला फैलाउनु उचित हैन ।” बजेटले साना लगानीकर्तालाई संरक्षण गरेको पनि बताए । यसलाई नबुझ्दा बजारमा चलखेल गर्नेले अन्योल सृजना गरेको उनको भनाइ छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्