July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सेयर बजारका लगानीकर्ताहरु आत्तिनुपर्दैन : अर्थमन्त्री

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १४:२१
सेयर बजारका लगानीकर्ताहरु आत्तिनुपर्दैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही सीमित ठूला लगानीकर्ताबाहेक सबैजसो लगानीकर्तालाई आय विवरण पेश गरेर कर दाखिला गर्नुपर्ने व्यवस्थाले नछुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैंकमा पैसा राख्नुभन्दा केही फाइदा हुन्छ कि भनेर सेयर बजारमा लगानी गर्नेहरुलाई यो व्यवस्थाले कुनै असर नगर्ने बताए ।

‘सेयरमा लगानी गर्ने आमनागरिक करको दायरमा आउने होइन । सेयर कारोबारको क्रममा घाटा पनि भएको हुन्छ, त्यसमा पनि कर लाग्ने कुरा भएन’ उनले भने । ९९.९९ प्रतिशत लगानीकर्ता उक्त करको दायरामा नपर्ने उनले बताए । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्