June 14, 2024 | शुक्रबार, जेष्ठ ३२, २०८१
सुचनाहरु
श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

सेयर बजारका लगानीकर्ताहरु आत्तिनुपर्दैन : अर्थमन्त्री

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १४:२१
सेयर बजारका लगानीकर्ताहरु आत्तिनुपर्दैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही सीमित ठूला लगानीकर्ताबाहेक सबैजसो लगानीकर्तालाई आय विवरण पेश गरेर कर दाखिला गर्नुपर्ने व्यवस्थाले नछुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैंकमा पैसा राख्नुभन्दा केही फाइदा हुन्छ कि भनेर सेयर बजारमा लगानी गर्नेहरुलाई यो व्यवस्थाले कुनै असर नगर्ने बताए ।

‘सेयरमा लगानी गर्ने आमनागरिक करको दायरमा आउने होइन । सेयर कारोबारको क्रममा घाटा पनि भएको हुन्छ, त्यसमा पनि कर लाग्ने कुरा भएन’ उनले भने । ९९.९९ प्रतिशत लगानीकर्ता उक्त करको दायरामा नपर्ने उनले बताए । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्