sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्रीले थप १२ सय मेगावट बिधुत किन्न गरे मोदीलाई आग्रह

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १४:३२
प्रधानमन्त्रीले थप १२ सय मेगावट बिधुत किन्न गरे मोदीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा उत्पादन भएको थप १२ सय मेगावट विद्युत् किन्न आग्रह गरेका छन् । उनले भारतले वार्षिक ४५० मेगावट विद्युत् किनिरहेको विषयको आफूले स्वागत गर्ने भन्दै थप विद्युत् खरिद गर्न अनुरोध गरेका हुन् ।

बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले बंगलादेशसम्म बिजुली बेच्न नेपाललाई बाटो दिएकामा भारत सरकारलाई धन्यवाद पनि दिए ।

“हामीले बंगलादेशलाई विद्युत् बेच्न भारतले मध्यस्तकर्ता बन्न देखाएको इच्छा, म त्यसमा पनि धन्यवाद दिन चाहन्छु । भारतको मार्गबाट ५० मेगावाट बढी विद्युत् बंगलादेशलाई बेच्न सहज हुनेछ,” उनले भने । प्रधानमन्त्री प्रचण्डले मोदीको ‘छिमेक पहिला’ नीतिको पनि चर्चा गरे । “आज प्रधानमन्त्री मोदीले पनि भन्नुभयो कि हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउछु भनेर ।

म यसलाई सम्मान गर्न चाहन्छु, मोदीजीको छिमेकी पहिलो पोलिसीको,” उनले भने, “व्यापार, ट्रान्जिट, लगानी, ऊर्जा विकास, सिँचाइ, कृषि कनेक्टिभिटी जसमा हवाईमार्ग, रेलवे, पुल, ट्रान्समिसन लाइनलगायतलाई अघि बाउने कुरा सराहनीय छ ।” प्रधानमन्त्री मोदी र आफूले धेरै विषयको सुरुआत गरेको र विभिन्न सात सम्झौता गरेको उनले उल्लेख गरे । आफूहरूले जलविद्युत्मा भइरहेको प्रगति र क्रस बोर्डर ट्रान्समिसन लाइनमा भइरहेको कार्यान्वनयको ‘रिभ्यु’ गरेको उनले जानकारी दिए ।

 

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १४:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid