sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भेरीमा भेटियो औंठी र घडीसहितको शव, भदौ ११ देखि बेपत्ता छन् मेजर पण्डित

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १३:२१
भेरीमा भेटियो औंठी र घडीसहितको शव, भदौ ११ देखि बेपत्ता छन् मेजर पण्डित

डोल्पास्थित भेरी नदीमा एकजना पुरुषको शव मंगलबार भेटिएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ स्थित भेरी नदीमा एकजना पुरुषको शव फेला परेको हो।शव भेटिएको स्थान रुकुम पश्चिमको गोतामकोट क्षेत्र र जाजरकोट आठबिसकोट नगरपालिका क्षेत्रनजिकै पर्छ। स्थानीयले शव भेटिएको उक्त स्थानलाई खदाङ भनेर चिनाउँछन्। यो डोल्पा, जाजरकोट र रुकुमको सीमाक्षेत्र हो। डोल्पा सदरमुकाम दुनैबाट करिब ३० किलोमिटर दक्षिण-पश्चिमतर्फ खदाङस्थित भेरी नदीमा पुरुषको शव भेटिएपछि सुरक्षा बल खटाइएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए।

‘शव भेटिएको कुरा आएको छ। तर अहिलेसम्म पहिचान भइसकेको छैन’, उनले भने, ‘स्थानीयले खबर गरेलगत्तै डीएसपी सा’वको नेतृत्वमा एउटा टोली गइसकेको छ। भेरीबाट निकाल्न सकियो भने पहिचान गर्न सकिएला।’
शव भेटिएको क्षेत्रमा नेपाली सेनाका दुईवटा टोली गएका छन्। भदौ ११ गतेदेखि विमल पण्डित बेपत्ता भएपछि उनका बुवा र काका अहिले डोल्पामै छन्। प्रजिअ पोखरेलले मेजर पण्डितका नाताहरु जिल्लामा आएर खोजीमा लागिरहेको बताए। उक्त शव मेजर पण्डितको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको हो। भेरीको पानीमै देखिए पनि शरीरमा कपडा नभएको अवस्थामा शव छ। उक्त शवबारे स्थानीयबासीले दुनैस्थित प्रशासनलाई खबर गरेका थिए। भेरीबाट उक्त शव निकाल्न अहिले गोताखोरसहितको टोली पनि नेपाली सेना र सशस्त्र प्रहरीले लिएर गएका छन्।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid