April 17, 2024 | बुधबार, बैशाख ५, २०८१
सुचनाहरु
एसीसी प्रिमियर कप : नेपाल समुह विजेता बन्यो नेप्सेमा दोहोरो अंकको गिरावट पतञ्जलिको विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो राजनीतिबाट मुक्त नगरेसम्म शिक्षामा विकास हुँदैनः मन्त्री सुमना श्रेष्ठ निगमद्वारा चैत मसान्तसम्म जहाजको ऋण ५ अर्व ३६ करोड भुक्तानी महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित राष्ट्रियसभा अध्यक्ष दाहालसँग कोरियाको संसदीय टोलीको शिष्टाचार भेट काठमाण्डाै उपत्यकाका यी क्षेत्रमा भाेलिदेखि शनिवारसम्म ६ घण्टा बिजुली कटाैती हुने अब गृहमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस मधेश प्रदेशका मुख्यमन्त्री आज चौथो पटक विश्वासको मत लिँदै आईपीएलमा आज कोलकोता र राजस्थान भिड्दै नेपाल प्रहरीका दुई जना डिआइजी एआइजीमा बढुवा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो सुनको भाउमा नयाँ रेकर्ड : ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पाकिस्तानमा वर्षा र चट्याङले कम्तीमा ४१ जनाको मृत्यु सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ चौधरी समूहको वाइवाइले सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै किशोर दुलालको “समर्पण” सार्बजनिक ( भिडियोसहित ) नेप्से झण्डै १७ अंकले घट्यो

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १0:२३
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।

आज सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दैछन ।

प्रदेश सभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १0:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट