sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्रीको गुनासो- भारतबाट फर्किँदा भव्य स्वागत हुन्छ भन्ठानेको थिएँ, त्यस्तो पाइनँ

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:५४
प्रधानमन्त्रीको गुनासो- भारतबाट फर्किँदा भव्य स्वागत हुन्छ भन्ठानेको थिएँ, त्यस्तो पाइनँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबाट फर्कने क्रममा आफ्नो भव्य स्वागत हुन्छ भन्ने सोचेर फर्केपनि त्यस्तो नपाएको गुनासो गरेका छन् ।

राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालका लागि युगान्तकारी काम भएको जिकिर गरे ।

उनले भने, ‘सीमासम्बन्धी समस्या हल गरिन्छ हामीले त भनेकै कुरा हो । भारतीय प्रधानमन्त्रीले पनि पहिलो चोटि भन्ने परिस्थिति सिर्जना गरियो । त्यसकारण हामीले गर्व गर्न पर्दछ । मलाई त लागेको थियो मैले भारत भ्रमणको उपलब्धिबारे अघि जुन पढेँ, देशले सींगै के सत्तापक्ष के प्रतिपक्ष नागरिक समाज सबैले नै मलाई बधाई दिन्छन् भन्ने सोचेर आएको थिएँ । स्वागत हुन्छ भव्य किनभने नेपालका लागि युगान्तकारी काम भएका छन् भन्ने सोचेको थिएँ ।’

सीमा समस्या समाधान गर्ने भनेर दुई देशको प्रधानमन्त्रीले एकैठाउँबाट प्रतिबद्धता गर्नु सानो उपलब्धि नभएको बताए । उनले सीमाको विषयलाई लिएर भारतसँग सम्बन्ध नै बिगार्ने गरी अतिरंजित प्रचार गरेको आरोप लगाए । भूमि साटफेरको विषय आफूले नउठाएको जिकिर गर्दै पहिल्यैदेखि चल्दै आएको बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid