sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

मेडिसिटी अस्पतालका कर्मचारी पक्राउ

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १४:३२
मेडिसिटी अस्पतालका कर्मचारी पक्राउ

काठमाडौं ।।

  • मेडिसिटी अस्पतालमा
  •  बिलिङ सेक्सनमा कार्यरत
  • तीनजना कर्मचारी
  • २ करोड ६३ लाख ठगी
  • तीनै जनालाई प्रहरीले सार्वजनिक गर्यो 

मेडिसिटी अस्पतालको सफ्टवेयर प्रयोग गरी ठगी गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले बुधवार ठगी कार्यमा संलग्न सोही अस्पतालका तीनजना कर्मचारीलाई सार्वजनिक गरेको हो ।

उनीहरूले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्रा’ नामक एचएमआईएस सफ्टवेयर दुरुपयोग गरी दुई करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेका अभियुक्तहरू दोलखा भिमेश्वर नगरपालिका ४ का राघव सापकोटा, गोदावरी नगरपालिका ११ का २९ वर्षीय सनम देशार र काठमाडौं महानगरपालिका ४ बालुवाटारका ३४ वर्षीय आशिष अर्याल हुन् । उनीहरू मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा कार्यरत थिए ।

उनीहरूले अस्पतालको सफ्टवेयर प्रयोग गरी बिरामीहरूबाट बेड चार्ज, डाक्टरको चार्ज र निर्सङ चार्जसमेतको वास्तविक शुल्क लिइ सफ्टवेयरमा भने कम इन्ट्री गराई ठगी गर्दै आएको खुलेको छ । यसबारे अस्पतालले गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्यादथप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १४:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid