May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सवारीको करमा किन उल्टो निर्णय लिएको : पूर्वअर्थमन्त्री

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १४:0५
सवारीको करमा किन उल्टो निर्णय लिएको : पूर्वअर्थमन्त्री

काठमाडौं ।।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको करमा उल्टो निर्णय लिएको बताएका छन् । उनले तुलनात्मक रुपमा कम किलोवाट क्षमतामा र सार्वजनिक विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाउने र महंगा विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क घटाउने निर्णयको औचित्य पुष्टि गर्न माग गरे । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले भने, ‘यो उल्टो निर्णयको औचित्य के हो?’

विद्युतीय सवारीको भन्सार तथा अन्तशुल्कलाई र्यासनलाइजेसन गर्न गरिएको अर्थमन्त्रीको दाबीलाई तथ्यले गलत सावित गरेको उनले बताए ।  ‘र्यासनलाइजेसन गर्न यस्तो उल्टो निर्णय गरिन्छ ?’, पूर्वअर्थमन्त्री पौडेलले भने, ‘विद्युत खपत बढाउने, पेट्रोलियम पदार्थको आयातसँगै व्यापार घाटा कम गर्न र वातावरण संरक्षण गर्न प्रतिकूल हुने यस्तो निर्णय किन गर्नु परेको हो ?’

विद्युतीय सवारीको करको दर परिवर्तन हुनु र बजेटको ठीक अगाडि ११०० गाडी भित्रनुलाई संयोग मात्र भनेर चित्त बुझाउन नसकिने उनले बताए ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ २८, २०८० १४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।