May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

१० मिनेटका दरले उजुरीकर्तालाई बोल्न दिइने

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १२:४३
१० मिनेटका दरले उजुरीकर्तालाई बोल्न दिइने

काठमाडौं ।।

  • प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनवाइ तालिका परिमार्जन
  • सभाहलमा बसेको बैठकबाट कार्यतालिका परिमार्जनसहित पारित
  • जेठ ३१ गते कार्कीविरुद्धका उजुरीकर्तालाई समिति बैठकमा बोलाएर छलफल गरिने
  • १० मिनेटका दरले बोल्न दिने
  • जेठ ३२ गते प्रस्तावित प्रधानन्यायायाधीश कार्कीलाई समितिमा बोलाएर सुनवाइ गर्ने

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनवाइ तालिका परिमार्जन गरेको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकबाट कार्यतालिका परिमार्जनसहित पारित गरिएको हो । यही जेठ ३१ गते कार्कीविरुद्धका उजुरीकर्तालाई समिति बैठकमा बोलाएर छलफल गरिने भएको छ ।

उजुरीकर्तालाई १० मिनेटका दरले बोल्न दिने तालिका बनाइएको छ । उनीहरूका उजुरीमाथि सुनुवाइ सकिएपछि जेठ ३२ गते प्रस्तावित प्रधानन्यायायाधीश कार्कीलाई समितिमा बोलाएर सुनवाइ गर्ने तालिका तय गरिएको छ ।

समितिले यसअघि यही जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका प्रस्तुत गरिएको थियो । गएको शुक्रबारसम्म दिइएको समयसीमामा कार्कीविरुद्ध २९ उजुरी परेका छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।