sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्वर्गद्वारी गएर आएको गाडी दुर्घटना

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १६:५0
स्वर्गद्वारी गएर आएको गाडी दुर्घटना

प्युठान ।।

  • तिर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप
  • स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना
  • १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते
  • तिर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शन गर्न भनेर गएका
  • ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने

प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेका तिर्थयात्री बोकेको सवारीसाधन दुर्घटना हुँदा एक जनाको निधन भएको छ । लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना भएको हो ।

१७ जना तिर्थयात्रु बोकेको सिङ्गल क्याप बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन । घाइते मध्य ९ जनाको अवस्था गम्भीर भएको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानले बताएको छ । रुपन्देही जिल्लाका मायादेवी गाउँपालिका र सिद्धार्थ नगरपालिकाका तिर्थयात्रीहरू स्वर्गद्वारी मन्दिर दर्शन गर्न भनेर गएका थिए ।

दुर्घटनामा ज्यान गुमाउनेमा मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुर रहेको प्रहरीले बताएको छ । घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचार पछि एडवन सिटी अस्पताल बुटवल पठाउने क्रम जारी छ । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १६:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid