April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १0:५९
बृहत् रक्तदान कार्यक्रम सम्पन्न

इनरुवा ।। धिरेन्द्र नारायण मण्डल ।।

जिल्ला अस्पताल इनरुवा ,सुनसरीमा  बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
बुधबार बिहान रक्त सञ्चार सेवा केन्द्र सञ्चालनकाे अवसरमा जिल्ला अस्पताल इनरुवा परिसरमा  बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।


जिल्ला अस्पताल इनरुवा,सुनसरी,जिल्ला प्रशासन कार्यालय सुनसरी , इनरुवा नगरपालिका,सुनसरी, नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा तथा इनरुवा उप शाखाकाे आयाेतना तथा विभिन्न संघसंस्थाकाे सहआयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हो  ।


उक्त कार्यक्रममा ९० पिन्ट रगत संकलन गरेकाे जिल्ला अस्पताल इनरुवा,सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा.देवराज घिमिरेले जानकारी दिए ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३२, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।