November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नयाँ प्रयोगकर्ताका लागि ईसेवाले ल्यायो आईफोन १४ जित्ने अवसर

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १0:१२
नयाँ प्रयोगकर्ताका लागि ईसेवाले ल्यायो आईफोन १४ जित्ने अवसर

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले आफ्नो नयाँ प्रयोगकर्ताको लागि अफर ल्याएको छ ।

पहिलोपटक ईसेवा इन्स्टल गरेर पहिलो कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर कम्पनीले ल्याएको हो ।

साथै नयाँ अकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै ईसेवाले पहिलो कारोबार गर्ने विजेतलाई आईफोन १४ जित्ने अवसर ल्याएको हो । त्यस्तै यस अफर अन्तर्गत प्रयोगकर्ताले १० प्रतिशतसम्मको क्याशब्याक पनि पाउन सक्नेछन् ।

यस अफरमा सहभागी हुन ‘सेन्ड मनि’ बाहेकका कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गर्न सकिन्छ । साथै यस अफरमा प्रोमोकोड “FIRST10” प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% (रु. २० सम्म) को क्याशब्याक समेत पाउन सकिनेछ ।

ईसेवाले सार्वजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ । विजेताको नाम भने असार ३० गते ईसेवाको फेसबुक पेजबाट गरिने कम्पनीले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० १0:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्