sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारले नेपाली नर्सलाई बेलायत पठाउने

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १६:0६
सरकारले नेपाली नर्सलाई बेलायत पठाउने
  • नर्सलाई बेलायत पठाउनका लागि यही महिनादेखि अनलाइन आवेदन लिने भएको छ ।
  • नेपाल र बेलायत सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता पारित भएको छ ।
  • स्टाफ नर्स र बीएस्सी तथा एमएस्सी नर्सहरूले आवेदन दिन पाउनेछन् ।

काठमाडौं ।।

सरकारले नेपाली नर्सलाई बेलायत पठाउनका लागि यही महिनादेखि अनलाइन आवेदन लिने भएको छ । नेपाल र बेलायत सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना पारित गरेपछि नर्स बेलायत पठाउन बाटो खुलेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायत सरकारले संयुक्तरूपमा तयार पारेको सो कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । सोहीअनुसार जुलाइदेखि नै आवेदन खुला गर्नेगरी प्रक्रिया अघि बढाइएको मन्त्रालयका सहसचिव राजिव पोख्रेलले बताए ।

स्टाफ नर्स र बीएस्सी तथा एमएस्सी नर्सहरूले आवेदन दिन पाउनेछन् । सरकारी सेवामा रहेका नर्सहरूको हकमा सरकारको स्वीकृति लिएर आवेदन दिन पाइनेछ । बेलायतको नेसनल हेल्थ सर्भिसअन्तर्गत हेल्थ केयर असिस्टेन्टको रूपमा उनीहरूले काम गर्नेछन् । बेलायत जाने नर्सको पारिश्रमिक वार्षिक २६ हजार २८२ पाउण्ड हुने सम्झौतामा उल्लेख छ ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid