sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

धरानमा बजेट सम्बन्धी चर्क्यो बादबिबाद

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १३:५७
धरानमा बजेट सम्बन्धी चर्क्यो बादबिबाद
  • धरानको बजेटसम्बन्धी छलफलमा चर्काचर्की
  • बजेट तर्जुमामा कार्यपालिका सदस्यहरुको विरोध

 काठमाडौं ।।

सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकमा उपप्रमुख अइन्द्र विक्रम बेघा र कार्यपालिका सदस्यबीच चर्काचर्की भएको छ ।उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटको छलफलका क्रममा बजेट तर्जुमा समितिले कार्यपालिका वैठकमा प्रस्तुति गरेपछि कार्यपालिका सदस्यहरुले विरोध गरेका हुन् ।

कार्यपालिका सदस्यहरुले विषयगत समितिले निर्णय गरेर बजेटको लागि पठाएको विषयहरु समावेश नभएको, बजेट तर्जुमा समितिले सुटुक्क योजना छनोट ष्रेर बजेट हालेको भन्दै विरोध गरेका थिए ।

कार्यपालिका सदस्य सिर्जना नेपालले विषयगत समितिको निर्णय अनुसार बजेट नआएको, बजेट तर्जुमा समितिमा पुग्नुभन्दा अगाडि नै समितिको प्रतिवेदन हेरफेर भएको आरोप लगाइन् । जवाफमा बजेट तर्जुमा समितिका संयोजक उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघाले सार्वजनिक रुपमा छलफल गरेर बजेट तर्जुमा गरेको भन्दै प्रक्रिया अनुसार नै बजेट बनाएको दाबी गरे ।

उनले आफूले भनेकै योजनामा बजेट पार्नुपर्ने अडान नराख्न कार्यपालिका सदस्यहरुलाई आग्रह गरे । उपप्रमुख बेघाले ९ दिनदेखि बजेट तर्जुमा समितिमा छलफल भएर पेश गरेको भन्दै अब निष्कर्षतिर जानुपर्ने बताएका थिए ।

आन्तरिक राजश्व उठाउने विषयमा पनि कार्यपालिका वैठकमा चर्काचर्की भएको थियो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले अव्यवस्थित बसोबासीलाई पनि करको दायरामा ल्याउनुपर्ने बताए । करको दायरा र दर दुवै विस्तार गर्ने भन्दै राईले भने ‘कर उठाउने हाम्रो अधिकार हो र शान्ति सुरक्षा तथा सेवासुविधा दिनु हाम्रो दायित्व हो ।’

वडाध्यक्षहरुले चालु आर्थिक वर्षमा आफूहरुले काटेको चेक नसाटिएको गुनासो गरे । ‘काम गरिसकेको छ, बिल पनि छ, हिजो चेक काटियो तर साटिएन अब निकासा के हुन्छ ?’ धरानका वडाध्यक्षहरुले प्रश्न गरेपछि प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आगामी आर्थिक वर्षको लागि दायित्व सर्ने जवाफ दिएका थिए ।

कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठकमा चालु आर्थिक वर्षमा सार्वजनिक लेखा समिति र न्यायिक समितिको प्रतिवेदन पनि माग गरेका थिए । जवाफमा उपप्रमुख बेघाले सोमबार नै बस्ने नगर सभाको वैठकमा प्रस्तुत गर्ने बताएका थिए ।

धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सोमबार नगरसभाको वैठकमा प्रस्तुत हुँदैछ । नगरसभामा पेश हुनु आगडि उपमहानगरपालिकाले कार्यपालिका वैठक राखेर अन्तिम छलफल गरेको उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले बताए ।

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid