May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो

इक्यानको चुनावमा होमिदै भट्टराई

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १५:१४
इक्यानको चुनावमा होमिदै भट्टराई
  • असार ३० गते नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन 
  • नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा सदस्य पदका उमेदवार शसी प्रसाद भटराई
  • विगत १३ बर्ष देखी शैक्षिक परामर्शदाताको रूपमा एडुकेयर अब्रोड कन्सल्ट मार्फ़त सेवा प्रदान गर्दै 

काठमान्डौ ।। 

नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा व्यबसायीहरुको हक हितका निम्ति उपयोग गर्ने  वाचा गर्दै चुनावी मैदानमा होमिदै छन् शसी प्रसाद भटराई (एस पी भट्टराई ) ।

उनि बताउछन  विगत १३ बर्ष देखी शैक्षिक परामर्शदाताको रूपमा एडुकेयर अब्रोड कन्सल्ट मार्फ़त सेवा प्रदान गर्दै आएको छु । सम्पूर्ण शैक्षिक परामर्शदाता साथीहरुको हकहितको रक्षा गर्दै हाम्रो छाता संगठनलाई थप सशक्त बनाउन मलाई कार्यसमिती सदस्य पदमा प्रचुर मतले बिजयी गराई सेवा गर्ने अवशर प्रदान गरिदिनुहुन सम्पूर्ण व्यबसायी मित्र हरु लाई हार्दिक अनुरोध गर्दछु। आफ्नो अनुभवलाई अझ बढि  संस्थाको विकास र हक हितका निम्ति उपयोग गर्ने  समेत वाचा गर्छु ।

नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन असार ३० गते हुने भएको छ ।  हुन गइरहेको इक्यानको कार्य समितिको निर्वाचनमा उनले बिष्णु हरि पाण्डेको प्यानल बाट  सदस्य पदमा उम्मेद्वारी घोसणा गरेका हुन् ।

इक्यानको चुनावमा होमिदै भट्टराई

 

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १५:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।