sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हर्कलाल मार्गमा स्थानीयले बिरोध रुवरुप चोकमै रोपे धान

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १६:३0
हर्कलाल मार्गमा स्थानीयले बिरोध रुवरुप चोकमै रोपे धान
  •  बिर्तामोड–४  हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले रोपे धान
  • बिर्तामोड–७ स्थित बिर्तामोड नगर अस्पताल जाने बाटोमा पनि स्थानीयले धान रोपेर बिरोध
  • बर्खा लागेसँगै स्थानीयलाई आवत–जावतमा समस्या भएकोले बिरोध स्वरुप एसो गरेका स्थानीय बताउछन

बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले धान रोपेका छन् ।स्थानीयले शनिवार(आज) बिहान बिरोध स्वरुप धान रोपेका हुन् ।

स्थानीयका अनुसार जनप्रतिनिधिलाई पटक–पटक पुरुवाका लागि जानकारी गराउँदा समेत वास्ता नगरेको र बर्षात शुरु भएसँगै बाटोबाट आवत–जावत गर्न समस्या भएकाले बिरोध स्वरुप बाटैमा धान रोपिएको हो ।

सो बाटोमा पुरुवाका लागि पटक–पटक बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्मालाई मौखिक तथा लिखित जानकारी साथै नगर प्रमुख पबित्रा महतरा प्रसाई र उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई मौखिक जानकारी गराउँदा समेत उनीहरुले चासो नदिएको स्थानीय गोपी अधिकारी बताउँछन् ।

उक्त बाटोमा बर्खा लागेसँगै स्थानीयलाई आवत–जावतमा समस्या भएकोले बिरोध स्वरुप बाटोमा धान रोपेको स्थानीयको भनाई छ । केही दिन अघि बिर्तामोड–७ स्थित बिर्तामोड नगर अस्पताल जाने बाटोमा पनि स्थानीयले धान रोपेर बिरोध जनाएका थिए ।

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १६:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid