November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

२३६ मतले अध्यक्षमा भट्टराई विजय : इक्यान निर्वाचन

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १९:३१
२३६ मतले अध्यक्षमा भट्टराई विजय : इक्यान निर्वाचन
  • इक्यानको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न 
  • अध्यक्षमा शेषराज भट्टराईले २३६ मत प्राप्त गरि विजय
  • सदस्यमा सुरज सिलवालले ३०१ अत्याधिक मत  ल्याई  विजय
  • सदस्यमा सशी भट्टराई  (एस पी )ले १८५  मत ल्याएर  विजय

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) निर्वाचन सम्पन्न भएको छ ।

अध्यक्ष, तीन उपाध्यक्ष , एक महासचिव , दुई सचिव , एक कोषाध्यक्ष , एक सह-कोषाध्यक्ष  र नौ जना सदस्यहरु गरी १८ जनाको नयाँ कार्यसमिति चयन भएको  हो ।

उक्त निर्वाचनमा अधक्ष्य   शेषराज भट्टराईले २३६ मत प्राप्त गरि विजय भएका छन् भने सदस्यमा सुरज सिलवालले ३०१ अत्याधिक मत  ल्याई  विजय भएका छन्  र  त्यसैगरी सशी भट्टराइ (एस पी )ले १८५  मत ल्याएर  विजय भएका हुन् ।

निर्वाचनमा ४८ जनाले आफ्नो विभिन्न पदमा  उम्मेदवारी दिएका थिए । अध्यक्ष पदमा मात्रै चार जनाको उम्मेदवारी थियो । निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे र वर्तमान प्रथम उपाध्यक्ष देवीदास भट्टराई, द्वितीय उपाध्यक्ष शेषराज भट्टराई र तृतीय उपाध्यक्ष कृष्णहरि केसीले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । विष्णुहरि पाण्डे र शेषराज भट्टराईले आफ्नो प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए ।

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्