May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२३६ मतले अध्यक्षमा भट्टराई विजय : इक्यान निर्वाचन

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १९:३१
२३६ मतले अध्यक्षमा भट्टराई विजय : इक्यान निर्वाचन
  • इक्यानको नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न 
  • अध्यक्षमा शेषराज भट्टराईले २३६ मत प्राप्त गरि विजय
  • सदस्यमा सुरज सिलवालले ३०१ अत्याधिक मत  ल्याई  विजय
  • सदस्यमा सशी भट्टराई  (एस पी )ले १८५  मत ल्याएर  विजय

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) निर्वाचन सम्पन्न भएको छ ।

अध्यक्ष, तीन उपाध्यक्ष , एक महासचिव , दुई सचिव , एक कोषाध्यक्ष , एक सह-कोषाध्यक्ष  र नौ जना सदस्यहरु गरी १८ जनाको नयाँ कार्यसमिति चयन भएको  हो ।

उक्त निर्वाचनमा अधक्ष्य   शेषराज भट्टराईले २३६ मत प्राप्त गरि विजय भएका छन् भने सदस्यमा सुरज सिलवालले ३०१ अत्याधिक मत  ल्याई  विजय भएका छन्  र  त्यसैगरी सशी भट्टराइ (एस पी )ले १८५  मत ल्याएर  विजय भएका हुन् ।

निर्वाचनमा ४८ जनाले आफ्नो विभिन्न पदमा  उम्मेदवारी दिएका थिए । अध्यक्ष पदमा मात्रै चार जनाको उम्मेदवारी थियो । निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे र वर्तमान प्रथम उपाध्यक्ष देवीदास भट्टराई, द्वितीय उपाध्यक्ष शेषराज भट्टराई र तृतीय उपाध्यक्ष कृष्णहरि केसीले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । विष्णुहरि पाण्डे र शेषराज भट्टराईले आफ्नो प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए ।

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट