sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गम्भीर विषयलाई विषयान्तर गर्न नहुने कुरामा जोड दिएका हौँ : रवि

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० ११:२३
गम्भीर विषयलाई विषयान्तर गर्न नहुने कुरामा जोड दिएका हौँ  : रवि
  • गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजियो 
  • संसद् घेराउ गरेको विषयलाई लिएर अनावश्यक गाली नगर्न रविको आग्रह 
  • हामीहरु संसदीय अभ्यासमा नयाँ रहेकोले केही कमजोरी पनि हुनसक्छन् : रवि

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् । रास्वपाले संसद् घेराउ गरेको विषयलाई लिएर उनले अनावश्यक गाली नगर्न आग्रह गरेका छन् ।

आफूहरू संसदीय अभ्यासमा नयाँ रहेको भन्दै केही कमजोरी हुनसक्ने तर त्यसैलाई मुख्य विषय बनाएर गम्भीर विषयलाई विषयान्तर गर्न नहुनेमा उनको जोड छ ।

“केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पठ्नुस् त । यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवादतिर जवरजस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन,” ।

“कयौंले जानाजान बुझ पचाउनु भएको छ । हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ । त्यसमा बहस अझै गरौंला । तर, यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त ।”

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० ११:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid