sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘म गुटको शिकार भएको छु’ : भीम पराजुली

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १२:२८
‘म गुटको शिकार भएको छु’ : भीम पराजुली
  • कोशीमा हराउन पार्टीका गुटहरु लागेको आरोप
  • ‘गुटको शिकार भए भीम पराजुली
  • धार्मिक स्वतन्त्रता सहितको वैदिकता कांग्रेसले अबलम्बन गर्नुपर्ने
  • गुनासो र समस्या सुन्ने छुट्टै संयन्त्र बनाउनुपर्ने

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले आफूलाई संसदीय दलको नेतामा कोशीमा हराउन पार्टीका गुटहरु लागेको आरोप लगाएका छन् । केन्द्रीय समितिको आइतबार बोल्ने क्रममा पराजुलीले भने, ‘गुटको शिकार म पनि भएको छु । संसदीय दलको नेतामा उठ्दा सबैतिरबाट खुलेआम हराउने काम भयो ।’

पार्टीभित्र विश्वसनीय कारबाहीको अवस्था नरहेकाले कारबाहीको सिफारिस नगरेको उनले बताए । कोशीमा कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनमा पराजुलीले तेस्रो स्थानको मत पाएका थिए ।

एक गुटको नेता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार नगरिएको गुनासो पराजुलीले बैठकमा राखे । ‘अरु पार्टीका नेताहरुसँग समधुर सम्बन्ध राख्ने तर आफ्नै पार्टीका नेता कार्यकर्तासँग दुश्मन जस्तो व्यवहार गरेको देखिन्छ,’ पराजुलीले भने ।

९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिकता कांग्रेसले अबलम्बन गर्नुपर्ने पराजुलीले बताए । उनी भन्छन्, ‘कांग्रेसले धर्म र संस्कृति विभाग छुट्टै गठन गर्नुपर्दछ ।’

पराजुलीले तरुण दलमा ४०, नेविसंघमा ३२, महिला संघ ४५ वर्षको उमेर हद राख्नुपर्ने प्रस्ताव पार्टीमा राखेका छन् । युवालाई महाधिवेशन प्रतिनिधि संख्या बढाउन छुट्टै आरक्षणको व्यवस्था गरेर १८ देखि ४० वर्ष उमेर समूहको संख्या बढाउनुपर्ने पराजुलीले बताए ।

‘केन्द्रीय समितिमा पनि सोही अनुसारको आरक्षणको व्यवस्था मिलाउनुपर्दछ ’ पराजुलीले भने । गुनासो र समस्या सुन्ने छुट्टै संयन्त्र बनाउनुपर्ने राय दिए ।

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid