sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२०८४ सालमा जे गरेपनि अहिले चै पार्टी बनाउनतिर लागौं : बद्री पाण्डे

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १७:0२
२०८४ सालमा जे गरेपनि अहिले चै पार्टी बनाउनतिर लागौं : बद्री पाण्डे
  • २०८४ सालको प्रतिस्पर्धा 
  • एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्यौल गर्नुपर्दैन
  • पार्टी बनाउनतिर लागौं

काठमाडौं ।।

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले २०८४ सालमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने कि गठबन्धन बनाउने अहिले नै निर्णय गर्नु नपर्ने बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सहमहामन्त्री पाण्डेले भने, ‘एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्यौल गर्नुपर्दैन । पार्टी बलियो बनाउँदै गयौं भने एक्लै लड्नुपर्ने जनमत छ । पार्टी बनाउनतिर लागौं ।’

संस्थापनइतरका नेता डा. शेखर कोइरालाले यसै बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने तर्क राखेका थिए । तर पाण्डेले कोइरालाले भन्दा फरक मत राखेका हुन् ।

भ्रष्ट्राचार विरुद्ध वर्तमान सरकारले गरेका कामको कांग्रेसले स्वामित्व लिन नसकेको पाण्डेको निष्कर्ष छ । अहिलेको प्रधानमन्त्री कांग्रेसले नै बनाएको भन्दै उनले मन्त्रिपरिषदका कुनै सदस्यले गरेको राम्रो कामको स्वामित्व पनि कांग्रेसले लिनुपर्ने धारणा राखे । केन्द्र र प्रदेशका बजेटप्रति आमनागरिक तथा जनप्रतिनिधि र सांसदहरु स्वयं असन्तुष्ट रहेको उनले बैठकमा सुनाए ।

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid