sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तरुण दल आरजु बचाउ अभियानमा व्यस्त

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १४:३६
तरुण दल आरजु बचाउ अभियानमा व्यस्त
  • आरजु राणाको भ्रामक प्रचार नरोकिए प्रतिकार गर्ने चेतावनी  
  • अध्यक्ष विद्वान गुरुङद्वारा विज्ञप्ति जारी गर्दै आरजु बचाउ माग 
  • घृणित र अवान्छित मनोवृत्तिका व्यक्तिलाई कानुनको दायरामा ल्याउन अनुरोध 

काठमाडौं ।।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले नेता आरजु राणा देउवाविरुद्धको भ्रामक प्रचार नरोकिए प्रतिकार गर्ने चेतावनी दिएको छ । अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै देउवाको बचाउ गरेका हुन् ।

तरुण दलले आरजुलक्षित सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुऱ्याउने दुरासय राखी सामाजिक सञ्जालमा झुटा र अनर्गल पोष्टप्रति आपत्ति जनाएको छ ।

राजनीतिक पूर्वाग्रह राखी भएको घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति र समूहहरुलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन तरुण दलले गृह मन्त्रालयसँग माग गरेको छ ।

“देशको कानुनको नै बर्खिलाफ हुने गरी कलाकारहरुले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहोरा भन्ने नामको टिकटक आईडीबाट माननीय सांसद आरजु राणा देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति प्रकट गर्दै नेपाल तरुण दल केन्द्रीय समिति त्यस प्रकारको व्यक्तिलक्षित भ्रामक कार्यको घोर भर्त्सना गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

तरुण दलको आग्रहलाई बेवास्ता गरिए त्यस्ता गतिविधिविरुद्ध आफै प्रतिकारमा उत्रन बाध्य हुने पनि विज्ञप्तिमा जनाइएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, साउन १९, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid