sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्याट्री भनेर किन सुन पठाएको भन्दै हङकङ भन्सारलाई नेपालको पत्र

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १५:२२
ब्याट्री भनेर किन सुन पठाएको भन्दै हङकङ भन्सारलाई नेपालको पत्र
  • हङकङ भन्सारले प्रतिवद्धता गरेअनुसार सहयोग गरेन 
  • एक साता बितिसक्दा पनि हङकङ भन्सार चुपचाप 

काठमाडौं ।।

एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानमा हङकङ भन्सारले प्रतिवद्धता गरेअनुसार सहयोग नगरेको पाइएको छ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनको अनुसन्धान लागि भन्सार विभागले साउन ९ गते पत्र पठाएर हङकङ भन्सारसँग सहयोग मागेको थियो ।

जवाफमा हङकङ भन्सारले साउन १२ गते अनुसन्धानमा सघाउने प्रतिवद्धता जनाउँदै विभागसँग ‘एयर वे बिल’ (पूर्ण विवरण) मागेको थियो । यो भनेको जहाजबाट सामान ल्याउँदाको सम्पूर्ण कागजात हो । विभागले सोही दिन एयर वे बिल हङकङ भन्सारलाई पठाएको थियो ।
एयर वे बिल पठाएको एक साता बितिसक्दा पनि हङकङ भन्सारले उक्त सुन प्रकरणसँग सम्बन्धित जानकारी विभागलाई दिएको छैन ।

“हङकङ भन्सारले सहयोग गर्नुपर्ने हो । तर, एयर वे बिल पठाएपछि अहिलेसम्म कुनै पत्र हामीलाई पठाएको छैन,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने, ‘हामी फेरि पत्र पठाउँछौँ ।”

हङकङ भन्सारलाई नेपालको पत्र- ब्याट्री भनेर किन सुन पठाएको ?

साउन ३ गते हङकङबाट ब्रेक सुमा तस्करी भएर आएको करिब एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भइसकेपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । ब्रेक सुको तौल १५५ केजी रहेको छ । तर, त्यसमा सुनको मात्रा कति छ हालसम्म जोखिएको छैन । सुन अहिले राष्ट्र बैंकले राखेको छ ।

हङकङबाट ठूलो मात्रामा सुन तस्करी भएर आएपछि भन्सार विभागले हङकङ भन्सारलाई पत्र पठाएर सोधेको थियो-यति ठूलो मात्रामा सुन पठाउँदा जाँच किन भएन रु हङकङ भन्सारको एक्सरे मेसिनले किन थाहा पाएन रु सुन तस्करहरुलाई सहयोग हुने गरी सामान किन पठाइयो र लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको ?

विभागले विभिन्न प्रश्न उठाएपछि हङकङ भन्सारले अनुसन्धानमा सहयोग गर्ने जनाउँदै विभागसँग एयर वे बिल मागेको थियो । विभागले एयर वे बिल पठाएपछि हङकङ भन्सारले कुनै जानकारी नदिएको महानिर्देशक पौडेलले जनाए ।

  • साझा परिवेश
  • आइतवार, साउन २१, २०८० १५:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid