November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

धान रोप्ने खेत हो कि सडक ?

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १७:0१
धान रोप्ने खेत हो कि सडक ?
  • सडक स्तारोन्नतिका नाममा
  • सडकमा माटो हालेपछि…
  • दुर्घटनाको जोखिम

सुनसरी ।।

इनरुवामा सडक मर्मतको लागि बाटोमा राखेको माटो, भारी बर्षाका कारण अस्तव्यस्त भइ दुर्घटना हुन सक्ने अवस्था सिर्जना भएको छ।अत्यधिक पानी परेकोले बाटो बनाउन त परै जाओस् मानिसहरु आवतजावत गर्न र गाडी गुड्न समेत असहज भएको प्रस्ट देख्न सकिन्छ ।

सडक स्तारोन्नतिका नाममा वर्षाको समयमा सडकमा माटो हालेपछि हिलाम्ये भएको सुनसरीको इनरुवा-४ स्थित सडक । सडक हिलाम्ये भएपछि दुर्घटनाको जोखिम बढेको छ ।

तस्बिर – नवीन गड्तौला

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १७:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्