sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उपसभामुखमाथी लाञ्छना लाग्नुमा एमालेको आपत्ति

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १७:0४
उपसभामुखमाथी लाञ्छना लाग्नुमा एमालेको आपत्ति
  • उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना
  • मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिँदै
  • सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै काठमाडौंमा 
  •  मुख्यमन्त्रीलाई विश्वासको मत लिन उपसभामुखले  बाधा पुर्याएको आरोप

विराटनगर ।।

नेकपा एमालेका नेता रेवतीरमण भण्डारीले कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार कोशीका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिँदैछन् । सोमबार बिहान उपसभामुख सृजना दनुवार स्वास्थ्यको कारण देखाउँदै काठमाडौं आएकी छन् ।

सत्ता गठबन्धन दलका नेताहरुले उपसभामुखले मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाधा  पुर्याएको आरोप लगाएका थिए । तर एमाले संसदीय दलका प्रमुख सचेतक भण्डारीले उपसभामुखले जिम्मेवार ढंगले आफ्नो भूमिका निर्वाह गरेको दाबी गरे ।

मुख्यमन्त्रीले सूचना सचिवालयमा दर्ता गर्नुभयो, उहाँले ४ गतेलाई समय तोक्नुभयो । समय तोक्दिन १३ गते कटाइदिन्छु भन्नुभएन’ भण्डारीले भने, ‘सभामा आउँदिन, अरुको भूमिका पनि तोक्दिन । १३ गते कटाइदिन्छु भन्नुभएन ।’ उपसभामुखले आफू बस्न नसके पनि सभा सञ्चालनको वातावरण बनाएर काठमाडौं गएको उनले बताए ।

‘उपसभामुखको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाइयो, उहाँ गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहेको कुरा हामीले फेसबुकमा देखेका छौं । तपाईहरुसँग बसेर सारा प्रमाण पेश गरेमा माफी माग्नुहुुन्छ’ भण्डारीले प्रश्न गरे, ‘कसैको स्वास्थ्य संवेदनशीलतामा हल्का टिप्पणी गर्नु उचित हुँदैन ।’

 

  • साझा परिवेश
  • सोमवार, भदौ ४, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid