November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मेयर हर्कमाथी दुर्व्यबहार

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० ११:३८
मेयर हर्कमाथी दुर्व्यबहार
  • मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार
  • वृक्षारोपण गर्दा ठुलो विवाद
  • घर भत्काएर देखाउन हर्क साम्पाङलाई चुनौती

विराटनगर ।।

सर्दु जलधारा क्षेत्रमा पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार भएको छ। केही समयअघि सोही क्षेत्रमा वृक्षारोपण गर्दा ठुलो विवाद परेका जग्गा मालिक रोशन अधिकारी र रेजिना अधिकारीसँग फेरी विवाद हुँदा साम्पाङमाथि दुर्व्यबहार भएको हो।

अदालतको पूर्ण फैसला नाउन्जेल आफ्नो जग्गामा अरुले टेक्न पनि नपाउने अधिकारी परिवारको भनाइ छ भने आफुहरुको घर भत्काएर देखाउन हर्क साम्पाङलाई चुनौती पनि दिएका छन।

यसअघि जग्गालाई लिएर विवाद भएपछि अधिकारी परिवारले मुद्दा नै हालेको थियो। जहाँ उच्च अदालत विराटनगरले हर्क साम्पाङलाई सर्दु जलधारा क्षेत्रमा रहेको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा पसेर वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्