April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

पेप्सीकोलामा बस दुर्घटना गराउने मोटरसाइकल चालक खोज्दै प्रहरी

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १६:४२
पेप्सीकोलामा बस दुर्घटना गराउने मोटरसाइकल चालक खोज्दै प्रहरी
  • काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा
  • बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो
  • मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको खुलाशा 
  • मोटरसाइकल जोगाउँदा बस नै सडकमा पल्टियो 
  • लेन क्रस गर्ने मोटरसाइकल चालकको खोजी गर्दै प्रहरी

काठमाडौं ।।

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा आइतबार बा ३ ज ४८४८ नम्बरको बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो । गलत लेनबाट आएको एउटा मोटरसाइकल बचाउन खोज्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा परेर सशस्त्र प्रहरी सिनामंगलमा कार्यरत २५ वर्षीया उषा कार्की र सर्लाहीका २१ वर्षीय राज भट्टराईले ज्यान गुमाएका थिए ।

सो दुर्घटनामा १४ जना घाइते भएका थिए । मोटरसाइकल जोगाउँदा बस नै सडकमा पल्टिएको थियो । बसले बा ६च ५३४२ नम्बरको बलेरो गाडी, वाग्मती प्रदेश ०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र वाग्मती प्रदेश ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल किचेको थियो ।दुर्घटनाको अनुसन्धान गरेको प्रहरीले गलत ठाउँबाट लेन क्रस गर्ने मोटरसाइकल चालकको खोजी गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।