May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

गरिखान देऊ’ कि विकल्प देउ बालेन भन्दै विरोध

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १२:१६
गरिखान देऊ’ कि विकल्प देउ बालेन भन्दै विरोध
  • फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन
  • ‘गरिखान देऊ’ कि विकल्प देउ भन्दै विरोध

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ । महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् । उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) ले चुनाव अगाडि ‘गरिबको बोलिदिने कोहि छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए ।

महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएको भन्दै विरोध गरेका सहभागी युवा प्रसजु मैनालीले बताए । ‘महानगरपालिका भित्र भएका गरिखाने वर्गलाई अवमूल्यन गरेर सहरको सौन्दर्यता राम्रो कदापी हुन सक्दैन । सहरभित्रका फुटपाथ तथा साना व्यापारीहरुलाई निश्चित स्थान दिएर विकल्प दिनुपर्ने ठाउँमा विस्थापन गरिरहेकोले हामीले विरोध गरेका हौं,’मैनालीले भने ।

उनले काठमाडौं महानगरपालिकाको प्रवृत्तिको विरोध गरेको भन्दै पात्रको विरोध नगरेको दाबी गरे । महानगरको कार्यालय अगाडि पानीमा भिजेर नै उनीहरुले प्रदर्शन गरेका छन् ।

 

 

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।