November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नेपाल हवाईमा अध्यक्ष बज्राचार्य विजयी

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १२:३७
नेपाल हवाईमा अध्यक्ष बज्राचार्य विजयी
  • नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा विपिन बज्राचार्य विजयी
  • उनले प्रतिस्पर्धी मुरारीप्रसाद पौडेललाई पराजित गरे
  • प्रोफेसनल उपाध्यक्षमा २२६ मतसहित अरुण भुसाल विजय भए
  • महासचिवमा विजय कुमार श्रेष्ठले कैलाश कुमार शर्मालाई हराए

काठमाडौं ।।

नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा विपिन बज्राचार्य विजयी भएका छन् । उनले प्रतिस्पर्धी मुरारीप्रसाद पौडेललाई पराजित गरे । मंगलबार राजधानीमा सम्पन्न निर्वाचनमा कुल ३२४ मत खसेकोमा बज्राचार्यले १९३ मत पाउँदा पौडेलले १२८ प्राप्त गरे । प्रोफेसनल उपाध्यक्षमा २२६ मतसहित अरुण भुसाल विजय भए । उनले परवेज आलम सिद्दिकीलाई हराए ।

टेक्निकल उपाध्यक्षमा १७५ मतससहित दिपक ओझा विजयी भए । महासचिवमा विजय कुमार श्रेष्ठले कैलाश कुमार शर्मालाई हराए । कोषाध्यक्षमा गौरब देउजा विजयी भए । सदस्यहरुमा उज्ज्वल तिवारी, नारायण श्रेष्ठ, लिला प्रसाद श्रेष्ठ, सागर भट्ट र सुस्मिता रावत विजयी भए ।

 

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १२:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्