June 14, 2024 | शुक्रबार, जेष्ठ ३२, २०८१
सुचनाहरु
श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौंमा राप्रपाको बृहत विरोध सभा

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:३२
काठमाडौंमा राप्रपाको बृहत विरोध सभा
  • काठमाडौंमा उपत्यका केन्द्रित बृहत विरोध सभा तथा प्रदर्शन
  • गौवंश हत्या बन्द गर्नु पर्ने
  • भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने
  • महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने

काठमाडौं ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा उपत्यका केन्द्रित बृहत विरोध सभा तथा प्रदर्शन गरेको छ । गौवंश हत्या बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग राखेर प्रदर्शन गरेको हो । प्रदर्शनमा राप्रपा नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्