sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हृदयघात हुँदै गर्दा यस्ता देखिन्छन् संकेत, ध्यान दिए जाेगिन सक्छ ज्यान

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:५३
हृदयघात हुँदै गर्दा यस्ता देखिन्छन् संकेत, ध्यान दिए जाेगिन सक्छ ज्यान

धेरै मानिसहरूले हृदयघातको प्रारम्भिक लक्षणहरूलाई बेवास्ता गर्छन् । जसकाे परिणाम ज्याने जाने अवस्था पनि बन्छ ।

हृदय रोगबाट मृत्यु हुने प्रत्येक छमध्ये एक जना मानिसले प्रारम्भिक संकेतहरूलाई वेवास्था गर्ने गरेकाे एक अध्ययनले देखाएकाे छ । बेलायतमा गरिएको एक अध्ययनमा यो कुरा बाहिर आएको हो ।

यस सम्बन्धमा, अनुसन्धानकर्ताहरूले २००६ र २०१० बीच हृदयघात र मृत्युको कारण अस्पतालमा भर्ना भएका बिरामीहरूको सबै घटनाहरु अध्ययन गरेका थिए । इम्पेरियल कलेज लण्डनको टोलीले अनुसन्धानमा १६ प्रतिशतमा अस्पतालमा भर्ना भएका बिरामीको २८ दिनभित्र मृत्यु भएको पत्ता लगाएका थिए ।

यी बिरामीहरू सबैले छाती दुखेको बताएका थिए । तर, उनीहरुले निरन्तरकाे दुखाईलाई भने ध्यान दिएनन् । इम्पेरियल कलेजको स्कुल अफ पब्लिक हेल्थसँग सम्बन्धित अनुसन्धानकर्ताहरूले यस सम्बन्धमा थप अनुसन्धानको ‘अत्यावश्यक आवश्यकता’ रहेको बताएका छन् ।

हृदयाघात हुँदै गर्दा यस्ता देखिन्छन् संकेत

– छाती दुख्ने, छातीमा दबाब, मुटुको बिचमा कसिलोपन महसुस हुनु ।

– शरीरका अन्य भागहरूमा दुखाइ : छातीदेखि हातसम्म पीडा महसुस हुनु ।

– सामान्यतयाः बायाँ हात धेरै दुख्नु । बङ्गारा, घाँटी, ढाड र पेट दुख्नु ।

– मनमा बेचैनी हुने र चक्कर लाग्ने हुनु ।

– अत्याधिक पसिना आउनु ।

– सास फेर्न गाह्रो हुनु ।

– वाकवाकी लाग्ने, बान्ता होला जस्तो हुन्छ ।

– खोकी लाग्ने, सास फेर्न गाह्रो हुने हुन्छ ।

हृदयाघातले प्रायः छाती दुख्ने गर्छ, तर कतिपयले हल्का दुखेको मात्र बताउँछन् । तथापी केही अवस्थामा छाती नदुखेको उदाहरण पनि छन् । विशेषगरी महिला, वृद्ध र मधुमेह भएका व्यक्तिहरूमा नदुख्ने लक्षण पनि देखिएकाे बताइएकाे छ । एजेन्सीबाट

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid