sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १२:१0
नौ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को सुरुवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालेको छ । सरकारले नौ अर्ब चार करोड रुपियाँ आन्तरिक ऋण प्राप्त गर्नका लागि ऋणपत्र जारी गर्न बिहीबार सार्वजनिक आह्वान गरेको छ । भदौ ३१ गते निष्कासन हुने उक्त विकास ऋणपत्र छ वर्षको हुने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

ऋणपत्र खरिद गर्न बोलकबोल पेस गर्न राष्ट्र बैङ्कले अनुरोध गरेको छ । खरिदकर्ताले अनलाइनबाटै ऋणपत्र बोलकबोल पेस गर्न सक्ने केन्द्रीय बैङ्कले जनाएको छ । बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्ने छन् ।

सरकारले नेपाल राष्ट्र बैङ्कमार्फत अल्पकाल तथा दीर्घकालका लागि आन्तरिक ऋण उठाउने गर्छ । स्रोत व्यवस्थापन सहज भएको अवस्थामा आर्थिक वर्षको पछिल्ला महिनातिर ऋण उठाउँदै आएकामा आर्थिक गतिविधिमा शिथिलता आएर राजस्वमा सङ्कुचन आएपछि स्रोत व्यवस्थापनका लागि यस वर्ष सुरुवाती महिनादेखि नै ऋण उठाउनुपर्ने अवस्थामा सरकार पुगेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid