May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

मुखिया सिलावतीको दुर्घटनामा मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:३0
मुखिया सिलावतीको दुर्घटनामा मृत्यु
  • मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु
  • हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया थिइन् 
  • ५० वर्षीय हरेराम मुखियाको सोही अस्पतालमै उपचार हुँदै 

काठमाडौं ।।

सप्तरीको रुपनी गाउँपालिका-१ मा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीकै रुपनी गाउँपालिका-३, हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया रहेकी छन् ।

दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा युनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुपनीबाट राजविराजतर्फ जाँदै गरेको स ४ प ५७ ६० नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक ५० वर्षीय हरेराम मुखियाको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।