July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सांसद अग्रहरी : बोरा मात्र ओर्जिनल भित्र नक्कली मल र बिउ हुन्छ

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:१६
सांसद अग्रहरी : बोरा मात्र ओर्जिनल भित्र नक्कली मल र बिउ हुन्छ

काठमाडौं ।।

नेकपा एमालेका सांसद अमृतादेवी अग्रहरीले जेठ २४ गते हुँदासम्म पनि किसानले रासायनिक मल र बिउ पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । रासायनिक मल र बिऊ नपाएको र पाएको पनि नक्कली परेको भनी आफूलाई बिहानै १० वटासम्म टेलिफोन आउने गरेको सुनाइन् ।

‘किसानहरु बोर्डरमा ठगिइरहेका छन्,’ बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘बोरामा ओर्जिनल लेखेको हुन्छ, छापहरु ओर्जिनल लेखेको हुन्छ तर भित्र खाद्य मल पनि नक्कली हुन्छ र बिउबिजन पनि नक्कली हुन्छ ।’ यस्तो कार्य हुँदा पनि सरकार कहिलेसम्म आँखा चिम्लेर बस्छ भन्ने उनको प्रश्न छ ।

जिल्ला कृषि कार्यालयमा मल र बिउ उपलब्ध नभएको भन्दै उनले आवश्यक परेको बेलामा नै मल र बिउ उपलब्ध पाउने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्