April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

काठमाडौँ महानगरले दिएन आज महिलालाई बिदा

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० ११:३५
काठमाडौँ महानगरले दिएन आज महिलालाई बिदा

हिन्दु धर्मावलम्बी महिलाले आज ऋषि पञ्चमी पर्व मनाउँदै

महानगरले दिएन आज महिलालाई बिदा

काठमाडौँ। हिन्दु धर्मावलम्बी महिलाले आज ऋषि पञ्चमी पर्व मनाउँदै छन्। विगतका वर्षमा सरकारले ऋषि पञ्चमी पर्वमा बिदा दिने गरेपनि यो वर्ष भने बिदा कटौती गरेको छ। यस्तै काठमाडौँ महानगरपालिकाले महिला कर्मचारीलाई ऋषि पञ्चमी पर्वको बिदा नरहेको प्रष्ट पारेको छ। महानगरले आफ्नो भित्ते पात्रोमा ऋषि पञ्चमीमा महिला कर्मचारीहरूलाई बिदा दिने उल्लेख गरेको थियो। तर, महानगरपालिकाको आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना जारी गर्दै आज महिला कर्मचारीलाई बिदा नरहेको जानकारी गराएकी छन्।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।