sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच साइड लाइन वार्ता

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १२:४४
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच साइड लाइन वार्ता
  • प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँऊ साइड लाइन वार्ता गरे
  • भेटघाटपछि प्रचण्डको सचिवालयले उनीहरुबीचको सामूहिक तस्बिर सार्वजनिक गर्यो
  • नेपालबाट फर्स्ट लेडीका रुपमा प्रचण्ड पुत्री गंगा दाहाललाई देख्न पाइयो 

काठमाडौँ ।। 

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँऊ साइड लाइन वार्ता गरेका छन्। अमेरिकाको न्युयोर्कमा भएको साइड लाइन भेटघाटपछि प्रचण्डको सचिवालयले उनीहरुबीचको सामूहिक तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिरमा अमेरिकी फर्स्ट लेडीका रुपमा जिल ट्र्यासी जाकोब्स बाइडेन देखिएकी छन्। नेपालबाट फर्स्ट लेडीका रुपमा प्रचण्ड पुत्री गंगा दाहाल  तस्बिरमा देखिएकी छन्।

उक्त तस्बिरमा अमेरिकी फर्स्ट लेडीका रुपमा जिल ट्र्यासी जाकोब्स बाइडेन देखिएकी छन्। नेपालबाट फर्स्ट लेडीका रुपमा प्रचण्ड पुत्री गंगा दाहाल  तस्बिरमा देखिएकी छन्।  प्रचण्डले शुक्रबार नै राष्ट्रसंघीय महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा नेपालको शान्ति प्रक्रिया अब निष्कर्षमा पुग्दै गएको बताएका थिए।

प्रचण्डले राष्ट्रसंघमा अल्पविकसित मुलुकको अध्यक्षका रुपमा पनि सम्बोधन गरेका थिए। प्रचण्डले राष्ट्रसंघीय महासभामा हुँदा विभिन्न देशका समकक्षीहरुसँग पनि साइड लाइन वार्ता गरेका थिए।प्रचण्ड शुक्रबार नै अब न्युयोर्कबाट सिधै चीन भ्रमणमा जाँदैछन्। त्यहाँ उनी चार दिनसम्म रहने तालिका छन्।  प्रचण्डले चीनको हाङझाओमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने कार्यतालिका छन्। प्रचण्ड एसियाडको उद्घाटनमा पनि सहभागी हुँदैछन्।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid