November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सुनकोशी गाउँपालिका अध्यक्ष ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड’ बाट सम्मानित

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:१२
सुनकोशी गाउँपालिका अध्यक्ष ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड’ बाट सम्मानित

सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित

 

ओखलढुङ्गा, असोज ११ गते । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित हुनुभएको छ ।

भारतको ‘एनआरआई वेल्फेयर अफ इन्डिया’ गरेको सर्वेक्षणका आधारमा अध्यक्ष तामाङ नेपालबाट उक्त अवार्डका लागि छनोट हुनुभएको थियो । सेप्टेम्बर २७ का दिन लण्डनमा भएको ‘ग्लोबल पिस समिट’मार्फत अध्यक्ष तामाङ उक्त अवार्डमार्फत सम्मानित हुनुभएको हो ।

कोरोना महामारीको समयमा तामाङले समुदायमा पुर्‍याएको योगदानको मुल्याङ्कन गर्दै उक्त अवार्डबाट सम्मानित गरिएको छ । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सुनकोशी गाउँपालिको अध्यक्षमा निर्वाचित तामाङले कानुन अनुसार आफुले पाउने सम्पूर्ण तलब भत्ता सामुदायिक विद्यालयको विकासका लागि वितरण गर्ने घोषणा गर्नुभएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्