May 20, 2025 | मङ्लबार, जेष्ठ ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनकोशी गाउँपालिका अध्यक्ष ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड’ बाट सम्मानित

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:१२
सुनकोशी गाउँपालिका अध्यक्ष ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड’ बाट सम्मानित

सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित

 

ओखलढुङ्गा, असोज ११ गते । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ ‘नेल्सन मन्डेला लिडरसिप अवार्ड सन २०२३’ बाट सम्मानित हुनुभएको छ ।

भारतको ‘एनआरआई वेल्फेयर अफ इन्डिया’ गरेको सर्वेक्षणका आधारमा अध्यक्ष तामाङ नेपालबाट उक्त अवार्डका लागि छनोट हुनुभएको थियो । सेप्टेम्बर २७ का दिन लण्डनमा भएको ‘ग्लोबल पिस समिट’मार्फत अध्यक्ष तामाङ उक्त अवार्डमार्फत सम्मानित हुनुभएको हो ।

कोरोना महामारीको समयमा तामाङले समुदायमा पुर्‍याएको योगदानको मुल्याङ्कन गर्दै उक्त अवार्डबाट सम्मानित गरिएको छ । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सुनकोशी गाउँपालिको अध्यक्षमा निर्वाचित तामाङले कानुन अनुसार आफुले पाउने सम्पूर्ण तलब भत्ता सामुदायिक विद्यालयको विकासका लागि वितरण गर्ने घोषणा गर्नुभएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट