May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

अधिकृतकी पत्नीलाई गम्भीर अवस्थाबाट उद्दार गरियो

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:३८
अधिकृतकी पत्नीलाई गम्भीर अवस्थाबाट उद्दार गरियो
  • महाराजगञ्जमा प्रहरीकै पत्नी गम्भीर अवस्थामा
  • पेस्तोलबाट चलेको गोली लागेर गम्भीर घाइते
  • लगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल लगियो 
  • गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धान हुँदै 

काठमाडौं ।।

नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीलाई गम्भीर अवस्थामा उद्दार गरेर अस्पताल लगिएको छ ।सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीको पेस्तोलबाट चलेको गोली लागेर उनकी पत्नी शर्मिला चौधरी गम्भीर घाइते भएकी हुन् । लगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए । थप अनुसन्धान प्रहरी वृत्त, महाराजगञ्ज र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट भइरहेको छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।