sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:५१
गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

गुल्मी- गुल्मीमा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत रिडी‐रुद्रवेणी सडक खण्डमा ठूलो पहिरो खसेपछि गएरातिदेखि गाडी आवतजावत दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रुरुक्षेत्र गाउँपालिका-१ अन्तर्गत रिडी बजार नजिकै रहेको विष्णुपञ्जरमा गएराति सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेको हो । इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरी टोलीले बिहानैदेखि पहिरो पन्छाउने काम गरिरहेको छ। रिडी‐रुद्रवेणी‐वामीटक्सार हुँदै बाग्लुङ जिल्लाको बुर्तीवाङसम्म पुग्ने सडक बन्द हुँदा गाडी बीच बाटोमै रोकिएका छन् । यस्तै, पाल्पा बुटवल लगायत जिल्लाका लागि छुटेका गाडी गएरातिदेखि रोकिँदा यात्रु समस्यामा परेका छन् । सडक सञ्चालनका लागि प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid