sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशीको मतगणना पाँच बजेपछि

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १५:३५
कोशीको मतगणना पाँच बजेपछि
  • निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने 
  • राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ मत खस्यो 
  • २१५ सदस्यीय प्रदेश कमिटी मध्ये
  • ४९ जना सदस्य सर्वसम्मत निर्वाचित भए

विराटनगर ।।

नेकपा एमालेले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयका लागि भएको निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बेलुका ५ बजेदेखि  मतगणना गर्ने तयारी गरेको हो ।  आइतबार राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ मत खसेको थियो ।

प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् । २१५ सदस्यीय प्रदेश कमिटी मध्ये उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid