May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कोशीको मतगणना पाँच बजेपछि

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १५:३५
कोशीको मतगणना पाँच बजेपछि
  • निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने 
  • राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ मत खस्यो 
  • २१५ सदस्यीय प्रदेश कमिटी मध्ये
  • ४९ जना सदस्य सर्वसम्मत निर्वाचित भए

विराटनगर ।।

नेकपा एमालेले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयका लागि भएको निर्वाचनको मतगणना बेलुका ५ बजेदेखि गरिने भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बेलुका ५ बजेदेखि  मतगणना गर्ने तयारी गरेको हो ।  आइतबार राति भएको निर्वाचनमा ९९७ प्रतिनिधि मध्ये ९७७ मत खसेको थियो ।

प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् । २१५ सदस्यीय प्रदेश कमिटी मध्ये उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।