sweet bonanza
March 2, 2026 | सोमवार, फाल्गुन १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जापान पठाउने भन्दै झण्डै आधा करोड ठगी गर्ने म्यानपावर सञ्चालक समातिए

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:४८
जापान पठाउने भन्दै झण्डै आधा करोड ठगी गर्ने म्यानपावर सञ्चालक समातिए

काठमाडौं । १२ जना युवायुवतीलाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै झण्डै आधा करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ लेटाङ घर भई काठमाडौंको धुम्बाराहीमा बस्ने जेनुयन प्लेसमेन्ट प्रा.लिका सञ्चालक डिल्लीराम खतिवडा रहेका छन् ।

प्रतिव्यक्ति रु आठ लाख रुपैयाँ लागतमा जापान पठाइदिने र त्यहाँ पुगेका मासिक एक लाख ८० हजार तलब हुनेगरी काममा लगाइदिने भन्दै उनले पीडितहरूबाट पटक पटक गरी छयालीस लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएका छन् ।

सम्पर्कबिहीन भएका खतिवडालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार दिउँसो कोटेश्वरबाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

पीडितहरू आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले अपराध अनुसन्धान कार्यालयलाई पत्र लेख्दै खतिवडालाई विभागमा उपस्थित गराउन अनुरोध गरेको थियो ।

पक्राउ परेका खतिवडालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरी उपरीक्षक मिलन के.सीले जानकारी दिए ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid