April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै ६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै

इरानले बनायो १४ सय किलोमिटर मार हान्ने अत्याधुनिक मिसाइल

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:५0
इरानले बनायो १४ सय किलोमिटर मार हान्ने अत्याधुनिक मिसाइल

काठमाडौं । इरानले १४ सय किलोमिटरको मार हान्ने अत्याधुनिक मिसाइल बनाएको छ। इरानी सरकारी मिडिया प्रेस टिभीका अनुसार इरानले यो मिसाइल आफ्नो देशको मुख्य रक्षा कवज भएको भन्दै छिमेकी देशहरुको सुरक्षामा पनि महत्त्वपूर्ण हुने दाबी गरेको छ। प्रेस तीब्रले यो मिसाइलले सबै मिसाइल रक्षा प्रणालीलाई ध्वस्त गर्ने दाबी गरेको छ।

मंगलबार सार्वजनिक गरिएको मिसाइलको नाम फताह राखिएको छ। इरानी भाषामा फताह भनेको बिजेता हो। इरानको ईस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका जर्नेल आमिर अली हाजिजादेका अनुसार यो मिसाइललाई रोक्ने अर्को कुनै मिसाइल नभएको बताएका छन् ।

इरानी नयाँ मिसाइलको समाचार रुसी मिडियामा समेत प्राथमिकतासाथ आएको छ। इजरायललाई दुश्मन मान्दै आएको इरानले यो मिसाइल सार्वजनिक गर्दा ‘दुस्मन’ भनेर इजरायललाई नै लक्षित गरेको हो।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।